अन्तिम आधा किलोमिटर सुरुङ खन्न ‘सकस’

0
192

बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको कुल २७.५ किलोमिटर दुरीको सुरुङ मध्ये करिब २७ किलोमिटर सुरुङ खन्ने काम सकिनै लागेको अधिकारीहरुले बताएका छन्।

सुरुङ खन्न बाँकी आधा किलोमिटर मात्रै रहेपनि कमलो चट्टान भएकाले कठीन रहेको अधिकारीहरुको भनाइ छ।

राजधानीभित्र नौ ठाउँमा पानी भण्डारण स्थल निर्माण गर्ने भनिएकोमध्ये अब भक्तपुरमा मात्र धेरै काम बाँकी रहेको अधिकारीले बताएका छन्। मेलम्चीबाट आएको पानी आपूर्ति गर्न सडकमा पाइप बिच्छ्याउने जिम्मा लिएको परियोजना कार्यान्वयन निर्देशनालयले पनि उसको काम ९० प्रतिशत सकिसकेको बताएको छ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here