अब घरमै बसेर विश्वविद्यालयको डिग्री

0
498

नियमित रुपमा कलेज वा विश्वविद्यालयको कक्षामा जान नसक्नेले अब घरमै अध्ययन गरेर पीएचडीसम्मको डिग्री लिन पाउने भएको छ ।

समाचार अनुसार पहिलोपटक स्थापना भएको नेपाल खुला विश्वविद्यालयले अब प्राविधिक प्रयोग गरी डिप्लोमादेखि पीएचडीसम्मको डिग्री दिने भएको छ ।

खुला विश्वविद्यालयको सोमबार बसेको प्राज्ञिक परिषद् बैठकले डिप्लोमा, मास्टर्स, एमफिल र पीएचडीसम्मका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।

नयाँ पत्रिकाबाट

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here