अमेरिकी डीभी चिठ्ठाको नतिजा प्रकाशित

0
290

२३५ वैशाख, काठमाडौं । अमेरिकी डाइभर्सिटी भिसा (डीभी) २०२० को नतिजा मंगलबार राति प्रकाशित भएको छ । काठमाडौंस्थित अमेरिकी दूताबासका अनुसार नेपाली समयअनुसार राति ९ः ४५ बजे नतिजा प्रकाशित भएको छ ।

डीभी चिठ्ठा परे नपरेको यहाँ हेर्न सकिनेछ । तर, डीभी विजेता भनेर कुनै इमेल नआउने तथा भिसा अन्तर्वार्ताका लागि अग्रिम शुल्क पनि नमागिने भन्दै दूताबासले सचेत गराएको छ ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here