अागलागीका कारण दुर्इ घण्टापछि सूचारू भएकाे बजारमा सामान्य गिरावट

0
405

आगलागीका कारण सर्भर डाउन भएपछि करीब दुर्इ घण्टापछि शुरू भएको बिहीवारको सेयर बजार सामान्य  रूपमा घटेको छ । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनपछि लगातार घटेको बजार बुधवार दोहोरो अंकले बढेर आशा जगाउने दिशामा गएपनि बिहीवार ०.५९ अंक घटेर  नेप्से परिसूचक १५२०.१५ मा अडिएकाे छ ।

बिहीवार १५३ कम्पनीका १४ लाख ८४ हजार कित्ता सेयर ४५ करोड ३१ लाख रूपैयाँमा खरिदविक्री भएकाे छ । कारोवार रकम अघिल्लो दिनको तुलनामा झण्डै ४ करोड रूपैयाँले घटेकाे छ ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here