आमाको पेटभित्रै झगडा गर्ने जुम्ल्याहा शिशु (भिडियोसहित)

0
219

काठमाडौं । चीनका जुम्ल्याहा शिशुको आमाको पेटभित्रको भिडियो भाइरल बनेको छ । सामाजिक सञ्जालमा भाइरल बनेको यो भिडियो धेरैले मन पराएर सेयर गरिरहेका छन । अल्ट्रासाउन्डको यो भिडियोमा जुम्ल्याहा दुई शिशु झगडा गरिरहेको देख्न सकिन्छ ।

रिपोर्टका अनुसार यो भिडियो गत वर्ष चीनमा सेयर गरिएको थियो । महिला ४ महिनाको गर्भवती थिइन् । उनी जुम्ल्याहा शिशु जन्म दिने तरखरमा थिइन् । यो भिडियो जुम्ल्याहा शिशुका पिता टाओले लिएका थिए । एजेन्सी

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here