इट्टाभट्टामा च्यापिएर एकको मृत्यु, आठ घाइते

जोखिम मोलेर मजदुरी गर्दाको परिणाम

0
348

पूर्वी चितवनको बिके इट्टा उद्योगमा पुरिएर १ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । कालिका नगरपालिका वडा नं. ६ मिलिजुली चोकस्थित इट्टाभट्टीमा मंगलबार दिउँसो करिब ४ बजे इट्टा तयार गर्ने क्रममा राउण्डको भित्ता भत्किएर रोल्पा स्थायी घर भएकी ४० वर्षीया सलिना डाँगीको मृत्यु भएको हो । इट्टा भट्टामा मजदुरहरु पुरिएपछि तत्कालै एक्साभेटरले खनेर तत्काल उद्धार गरिएको थियो । घाईते मजदुरहरुको नारायणी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here