इन्स्टाग्राममा हिट हट अदिति (फाेटाे फिचर)

0
857

नेपाली सिने क्षेत्रमा सक्रिया नहुँदै चर्चामा अाएकी पात्र हुन अदिति बुढाथाेकी । भारतमा जन्मे हुर्केकी अदिति चर्चित बलिउड नायिका कट्रिना कैफसंग  तुलना गरिने पहिलाे नेपाली माेडल /कलाकार समेत हुन ।

केही भारतीय म्युजिक भिडियाेमा अभिनय गरिसकेकी अदिति नेपाली सिनेमा ‘कृ’ मा प्रमुख भूमिकामा अाउँदै छिन । अदिति सामाजिक सञ्जाल इन्स्टाग्राममा निकै सक्रिय छिन । उनै अदितिका केहि हट तस्विर यस्ता छन् ।

-तस्विर बुढाथाेकीकाे इन्स्टाग्रामबाट  

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here