नेपाली सिने क्षेत्रमा सक्रिया नहुँदै चर्चामा अाएकी पात्र हुन अदिति बुढाथाेकी । भारतमा जन्मे हुर्केकी अदिति चर्चित बलिउड नायिका कट्रिना कैफसंग तुलना गरिने पहिलाे नेपाली माेडल /कलाकार समेत हुन ।
केही भारतीय म्युजिक भिडियाेमा अभिनय गरिसकेकी अदिति नेपाली सिनेमा ‘कृ’ मा प्रमुख भूमिकामा अाउँदै छिन । अदिति सामाजिक सञ्जाल इन्स्टाग्राममा निकै सक्रिय छिन । उनै अदितिका केहि हट तस्विर यस्ता छन् ।
-तस्विर बुढाथाेकीकाे इन्स्टाग्रामबाट