इपिएल फाइनलः भैरहवालाई १५० को लक्ष्य

0
513

काठमाडौं। कीर्तिपुरमा जारी एभरेष्ट प्रिमियर लिग (इपीएल)को फाइनलमा भैरहवाले १५० रनको लक्ष पाएको छ । पारस खड्काको कप्तानीमा बिराटनगर वारियर्सले ७ विकेट गुमाउँदै १४९ रन जोडेको छ । शरद भेष्वाकरको कप्तानीमा खेलिरहेको भैरहवा ग्लाडीयटर्सले अब फाइनल उपाधि चुम्नका लागि १५० रन जोड्नु पर्नेछ ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here