इरानः स्टील कारखानामा ‘ह्याक गरेर आगो’, को हुन सक्छ साइबर आक्रमणकारी

0
42

आफूलाई ‘प्रिडेटरी स्प्यारो’ नामले चिनाउने ह्याकरहरूको एउटा समूहले इरानको एउटा स्टील उद्योगमा आफूले आगो लगाइदिएको दाबी गरेको छ । प्रमाणका रूपमा उसले घटनास्थलको एउटा भिडिओ पनि सार्वजनिक गरेको छ ।

साइबर आक्रमणको यो घटना सत्य हो भने निकै खतरनाक भएको विज्ञहरूले बताएका छन् ।

Facebook Comments

comments