उपन्यास “गौतम बुद्धको शहर” बजारमा

0
542

काठमाडाैँ । उपन्यास विश्वमै सबैभन्दा बढी मन पराइने साहित्यक विधा हो । नेपालमा पनि उपन्यास नै बढी पढने गरेको पाइन्छ । यो विद्या साहित्यका अन्य विधा भन्दा लोकप्रिय छ । त्यसैले वजारमा थुपै उपन्यासहरु आइरहेका छन । यसै क्रममा “गौतम बुद्धको शहर” उपन्यास लिएर आएका छन् उपन्यासकार राजेश्वर घिमिरे । बजारमा रहेको यो उपन्यासप्रति पाठकहरुको आकर्षण दिन प्रतिदिन बढिरहेको छ । सामाजिक यर्थाथवादी तथा राष्ट्रबादी आधारमा लेखिएको यो उपन्यास सरल छ । सबैले वुझन सक्ने भाषा शैलीले सुसज्जित छ । सरल भाषा शैली, गहन विषय वस्तुको कारण यो उपन्यास पठनीय छ ।

 

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here