मृत्युदण्ड कुरेर बसेका एक व्यक्तिले अन्तिम इच्छा ब्यक्त गर्दा संसारलाई नै रुवायो

0
518

एजेन्सी । मृत्‍यु दण्ड कुरेर बसेका एक ब्यक्तिले आफ्नो अन्तिम इच्छा स्वरुप एउटा पेन्सिल र कागज मागे ।  निकैबेर लेखेर त्यस कैदिले त्यो चिठ्ठी आफ्नो आमालाई भनेर जेलको गार्डलाई थमाइ दिए ।

चिठ्ठी यस्तो थियो :
आमा !
यदी यो संसारमा यो भन्दा पनि बढी न्याय छ भने, म मात्र नभएर हामी दुवैजनालाई मृत्‍यु दण्ड दिइनु पर्छ ।  मैले जुन किसिमको जीवन अंगाले,त्यसमा तिम्रो पनि त्यतिकै दोष छ।  मैले एकजना केटाको साइकल चोरेर घरमा ल्याएको तिमीलाई याद छ ? बाबुले नदेखोस् भनेर तिमीले त्यो साइकल लुकाउन मलाई मदत् गरेका थियौ।  मैले हाम्रो छिमेकिको गोजिबाट पैसा चोरेको तिमीलाई सम्झना छ ? त्यो पैसा लिएर मसंगै तिमी पनि शपिंग मल गएका थियौ ।  मैले बाबुसंग झगडा गरेको पनि तिमीलाई याद होला । उ मलाई सपार्न चाहन्थ्यो, कारण मैले प्रतियोगिताको अन्तिम नतिजा नै चोरेर लगेको थिए र म निष्काषनमा परेको थिएँ ।  शुरुमा म अरु जस्तै साधारण बच्चो त थिएँ, त्यसपछि म फटाह किशोरमा परिणत भएं। अहिले म असाध्यै बिक्रित ब्यक्ति भाको छु ।

 

 

 

आमा, म त त्यतिबेला बच्चै थिए।  म सप्रिन सक्थें, तर तिमीले मेरो कुक्रित्यमा सहमति जनाउँदै गयौ । जे हुनु भैगयो । म तिमीलाई माफ दिन्छु ।  संसारभरिकै आमा बाबुहरुको हातमा यो चिट्ठी पुगोस भन्ने म चाहन्छु, ताकी उनारुले थाहा पाओस के ले मानिसलाइ असल र खराब बनाउँछ,,,,,,शिक्षा हो त्यो !सेएर गर्दै जानुहोला सबै नेपाली ले पढ्ने मौका मिलोस !!!

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here