एमाले च न पा ८, जिल्ला अधिवेशनको प्रतिनिधि चयन

प्रतिनिधि छनौट गर्ने दौरानमा आज कम उमेरका राम सुवेदीले सर्वसम्मत बिजय प्राप्त गरेका छन । सबै भन्दा कम उमेरका रामको जन्म बि.स.२०५८÷०७÷१७ मा भएको थियो । रामको राजनैतिक सुरूवात भने भक्तपुर क्याम्पस अनेरास्ववियु हुँदै अनेरास्ववियु जिल्ला कमिटी सदस्य छन ।

0
138

चाँगुनारायण । नेकपा एमाले चागुनारायण नगरपालिका अन्तर्गत वडा नं ८ कमिटी को ८ औ जिल्ला अधिवेशन को लागि प्रतिनिधि चयन सर्वसम्मत रुपमा टुङाएअको छ । आज भएको बैठक बाट दुइजना दलित अनि चार जना महिला र खुल्ला तर्फ बाट दस जना प्रतिनिधि सर्वसम्मत रुपमा चुनिएको हो । प्रतिनिधि छनौट गर्ने दौरान मा आज कम उमेर का राम सुवेदी ले सर्वसम्मत बिजय प्राप्त गरेका छन । सबै भन्दा कम उमेर का राम को जन्म बि.स.२०५८/०७/१७ मा भएको थियो । राम को राजनैतिक सुरूवात भने भक्तपुर क्याम्पस अनेरास्ववियु हुँदै अनेरास्ववियु जिल्ला कमिटी सदस्य र हाल चा न पा ८ वडा कमिटी सदस्य मा ठूलो छाप पारेका छन । हाल उनी भक्तपुर र देशै भर को कान्छो जिल्ला प्रतिनिधि रहेको उनको दाबी रहेको छ ।

Facebook Comments

comments