राजनीति ओली मन्त्रिपरिषद्मा पहिलो चरणमै लालबाबु पण्डित मन्त्री नियुक्त By Changupost - फाल्गुन ३, २०७४ 0 562 Facebook Twitter Google+ Pinterest WhatsApp प्रधानमन्त्री केपी शर्मा ओलीले दुई मन्त्री नियुक्त गरेका छन्। ओलीले लालबाबु पण्डितलाई जनसंख्या तथा वातावरण र थममाया थापालाई महिला बालबालिका तथा समाज कल्याण मन्त्री नियुक्त गरेका हुन्। Share this:Click to share on Twitter (Opens in new window)Click to share on Facebook (Opens in new window)Like this:Like Loading... Related Facebook Comments comments