ओली मन्त्रिपरिषद्मा पहिलो चरणमै लालबाबु पण्डित मन्त्री नियुक्त

0
562

प्रधानमन्त्री केपी शर्मा ओ‌लीले दुई मन्त्री नियुक्त गरेका छन्।

ओलीले लालबाबु पण्डितलाई जनसंख्या तथा वातावरण र थममाया थापालाई महिला बालबालिका तथा समाज कल्याण मन्त्री नियुक्त गरेका हुन्।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here