कर्मचारीले नै वेला वेला वत्ति निभाउन

0
485

काठमाडौं-
पछिल्लो महिना वेला वेलामा वत्ति जाने र तुरुन्तै आउने गर्न थालेको छ । यो समस्या काठमाडौंमा धेरै ठाउँमा देखिन थालेको छ । जाडोमा वत्तिको माग बढी भएकोले माग र आपूर्तिवीचको असन्तुलनले यस्तो भएको होला भन्ने धेरैलाई थियो । तर प्राधिरकणले भने यसलाई फलक तरिकाले हेरेर आवश्इक अध्ययन गर्न थालेको छ । प्राधिरकरणको नेतृत्वलाई असफल जवनाउन जानानान प्राधिरकणकै कर्मचारीले यसरी वत्ति काटेर वद्मासी गरेको हुन सक्ने आंशका प्राधिकरण ब्यवस्थापनको छ ।
यस बिषमया सुनाखरी न्युजले जिज्ञासा राख्दा प्राधिरकणका कार्यकारी निर्देशक कुलमान घिसिङले सिस्टममा समस्या नभएको र यो कर्मचारीको वद्मासिकाकारण भएको हुन सक्ने आशंकामा आवश्यक छानविन भैरहेको बताए । पछिल्लो समयमा काठमाडौंको म्हेपी, सामाखुशी, वालाजु लगायतका स्थानामा यस्तो समस्या बढी देखिन थालेको छ ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here