कांग्रेस केन्द्रीय समितिको बैठक तुरुन्त बोलाउन डा. शेखर कोइरालाको माग

0
453

विराटनगर : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीको केन्द्रीय समितिको बैठक तुरुन्त बोलाउन माग गरेका छन्। देशव्यापी रूपमा काङ्ग्रेस उम्मेदवारको पराजयका बारेमा विस्तृत छलफल र समीक्षा गर्दै भावी कार्यदिशा तय गर्न केन्द्रीय समितिको बैठकको माग डा. कोइरालाले गरेका हुन्।

चुनावमा आफ्नो र अन्य काङ्ग्रेस उम्मेदवारको पराजयको कारण खोतल्दै नेता शेखरले पहिलो समस्या पार्टीभित्र मौलाएको अनुशासनहीनता र अन्तरद्वन्द्व नै भएको स्पष्ट पारे।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here