कुशल नृत्यग‌ंना मुना लामा

0
583

काठमाडौ,  रामेछापमा जन्मिएकी मुना लामा पछिल्लो समयमा म्युजीक भिडियोमा नीकै रुची राखेकी  छिन् । कुशल नृत्यगना समेत रहेकी उनलाई  देशका विभिन्न स्थानमा हुने  मेला तथा महोत्सवमा समेत नृत्य प्रस्तुत गर्न गरेकी  छन्  । मुना पछिल्लो समय नेपाली मोडलिङ क्षेत्रमा प्रवेश गर्ने धेरै नयाँ मोडलहरु आफ्नो करियर बनाउन यसक्षेत्रमा लागेका धेरै भेटिन्छन । तर करियरको लागि यसक्षेत्रमा प्रवेश गर्नेको संख्या दिनानुदिन बढ्दै गएपनि यसक्षेत्रमा भविष्य छैन भन्दै मोडलिङ् क्षेत्रको सपना पनि देख्न छाडिसकेका छन् धेरैले । तर यति बेला मोडलिङ क्षेत्र छोड्नेको संख्या भन्दा पनि भित्रिनेको संख्या बढ्दै गएको छ ।  यस्तै भिडकी एकजना  मोडल यस क्षेत्रमा करियर खोज्दै भित्रिएकी छन् मुना।

कुशल नृत्यांगनाको सपना भएकी मुना भन्छिन, “अभिनय र नृत्य गर्न सक्छु, अफर आउँदा सबै किसिमका भूमिका निर्वाह गर्न सक्छु ।” उनि नेपाली रजटपटका चकलेटी नायक आर्यन सिग्देल, संयम पुरी तथा नायिका प्रियंका कार्कीको अभिनयबाट आफु प्रभावित भएको बताउछिन् । मौसमअनुकूल पहिरन लगाउन रुचाउने सपना आफूलाई “क्याजुएल वेयर” नै म्याच हुने बताउँछिन् ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here