कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन र डेल्टा आश्चर्यजनक वृद्धि

ओमिक्रोन र डेल्टा भेरियन्टका कारण संक्रमितको सुनामी ल्याउने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चेतावनी दिएको छ ।

0
54

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन र डेल्टा भेरियन्टका कारण संक्रमितको सुनामी ल्याउने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चेतावनी दिएको छ। युरोप, अमेरिकामा  अस्ट्रेलियामा  कोभिड संक्रमितहरुको संख्या आश्चर्यजनक ढंगले बढिरहेका बेला डब्लूएचओका प्रमुख डा टेड्रोस एड्हानोम गेहब्रेयससले सो चेतावनी दिएका छन ।  डब्लूएचओका अनुसार विश्वभर दैनिक नौ लाखभन्दा बढी संक्रमित थपिरहेका  छन्। संक्रमण फैलिएपछि विभिन्न देशहरुले बुस्टर डोज दिन सुरु गरेका छन्। युरोपका विभिन्न देशहरुमा भने लकडाउन र नयाँ प्रतिबन्धहरु घोषणा गरिएका छन्। अस्ठलियामा  हरेक दिन दैनिक १२-१३ हजार को दरले सङ्क्रमण बढेता पनि कुनै किसिमको लकडाउन र नयाँ प्रतिबन्ध गरियको छैन र

फ्रान्स र बेलायतमा अप्रत्यासित रुपमा दैनिक संक्रमितहरुको संख्या बढिरहेको छ। छिमेकी मुलुक भारतमा राजधानी नयाँ दिल्लीलगायत केही राज्यमा रात्रीकालीन कर्फ्यू घोषणा गरिएका छन्।

Facebook Comments

comments