भक्तपुर निर्वाचन क्षेत्र नं १ को प्रदेश ‘क’ मा बिजय -याली

0
434

भक्तपुर । भक्तपुरको प्रतिनिध सभा १ को प्रदेश सभा १ मा आफ्नो उम्मेदवार बिजयी भएपछि बाम गठबन्धनले बिजय -याली निकाले छ । भक्तपुर निर्वाचन क्षेत्र नं १ को प्रदेश ‘क’ मा वाम गठबन्धनका तर्फबाट नेकपा (एमाले)का हरिशरण लामिछाने विजयी भएका हुन् । उनले १२ हजार ७ सय ८९ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका जीवन खत्रीले नौ हजार ९ सय ७४ मत प्राप्त गरेका छन् । त्यस्तै, सात हजार १९ मत ल्याएर नेमकिपाका नीरज लवजू तेस्रो स्थानमा रहे । बाम गठबन्धनले सोमबारको बिजयी उत्सव कार्यक्रम भक्तपुर नगरपालिको १० नम्बर वडा र चाँगुनारायणको ६ न नम्बर वडामा जुलुस गरेपछि नगरकोटमा कोण सभा गरेर सम्पन्न गरेको छ ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here