क्यान ईन्फोटेक माघ ११ गतेदेखि हुने

0
432

माघ ११ गतेदेखि काठमाडौं भृकुटीमण्डप प्रदर्शनी स्थलमा क्यान ईन्फोटेक आयोजना हुने भएको छ । “सुविसु क्यान ईन्फोटेक २०१८ ईन एशोसिएशन विथ मोटोरोला” नाम दिइएको यो मेला माघ १६ गतेसम्म सञ्चालन हुनेछ ।

विश्वमा सुचना तथा संचार प्रविधि क्षेत्रमा भएका विकास तथा नयाँ नयाँ प्रविधिको बारेमा जानकारी प्रदान गर्ने उद्देश्यले हरेक वर्ष हुने क्यान ईन्फोटेकको यो २४ औं संस्करण हो ।

६ दिनसम्म संचालन हुने यस वर्ष को मेलामा क्यान महासंघका सदस्य संस्थाहरु लगायत विभिन्न राष्ट्रिय र अन्तराष्ट्रिय सूचना तथा सञ्चार प्रविधि सम्बन्धित कम्पनीहरुको सहभागिता रहनेछ ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here