चागुनारायणमा १० बर्षमा घरपरिवार ६९%वृद्धि

0
300

चागुनारायण नगरपालिकाको प्रारम्भिक जनसंख्या ८८६१२ रहेको छ। यो तथ्यांक विभागले जारी गरेको प्रारम्भिक मतगणनाका अनुसार चाँगुनारायण नगरपालिकामा २०६८ भन्दा ५९.८६% वृद्धि भइ २०७८ मा ४४ हजार ७३ पुरुष र ४४ हजार ५ सय ३९ महिला भयको छ । २०७८ सालको जनगणना अनुसार चागुनारायणमा २१,९४६ परिवार रहेकामा २०६८ मा १२९७० बाट ६९.२१% वृद्धि भैइ  २१९४६ घरमा जनगणना गरिएको थियो।

Facebook Comments

comments