तेजस्वी प्रकाशले उमर रियाजलाई आफू गर्भवती भएको बताए पछि

0
128

बिग बोसको यो सिजनमा प्रतियोगी तेजस्वी प्रकाशले सबैलाई चकित पाटेकि छिन वास्तवमा, तेजस्वी प्रकाशले उमर रियाजलाई आफू गर्भवती भएको बताएकी छिन् । यो सुनेर सबै छक्क परेका छन् तर, तेजस्वीले यो शोका होस्ट सलमान खानको आदेशमा यो सबै भनेकि थिईन्

वास्तवमा, बिग बोसको एक शो मा होस्ट सलमान खान र उनका पार्टनर तथा बलिउड स्टार गोविन्दाले लगाएका थिए । तेजस्वी प्रकाशलाई उमर रियाजसँग ठट्टा गर्न

सलमान खान र गोविन्दा दुबैले तेजस्वीलाई आफूले उमर लाई के भन्न खोजेको बताएका थिए । प्रतियोगी तेजस्वी प्रकाश उमरसँग बोल्दै भन्छिन् मलाई ग्याँस भरिएको छ यति भनेपछि उमर चर्को स्वरमा हाँस्छन् । तेजस्वी आक्रोशित हुँदै भन्छिन् यो मजाकको कुरा होइन ।
सलमानको निर्देशनमा तेजस्वी भन्छिन्, – म आमा बन्न जाँदैछु । यो सुनेर उमरको बोली नै रोकिएको थियो । उमर भन्छन्- के भन्दै छौ ? तेजस्वीले आफ्नो ठट्टा जारी राख्दै भनिन्, -के ग्यासका कारण केटी गर्भवती हुन सक्छ। उमर रियाज अलमलमा पर्छन् र त्यहाँबाट निस्किन्छन् ।

हाल उमर शो बाट भने बाहिरि सकेका छन् । उनले प्रतिक सहजपाल माथि हा’तपा’त ग‘रे पछि उनलाई दर्शकको माध्यम देखाएर सो बाट निकालिएको हो । यो खबर ताजा खबरमा छ।

Facebook Comments

comments