दाङमा भेटिएको बम सेनाद्वारा निस्कृय

0
312

दाङ । दाङको घोराही उपमहानगरपालिका वडा नम्वर १८ मा भेटिएको बम रिपुमर्दन गण घोराहीमा रहेको नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । घोराही १८ स्थित नेपाली सेनाको ब्यारेक नजिकै वेवारिसे बम बेलुका ५ ३० वजे सेनाले सेनाको टोली निष्कृय पारेको हो । बम फेला परेपछी स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए । उक्त बम संकटकालमा सेनाले रोखेको हुनसक्ने दाङ प्रहरीले जनाएको छ ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here