धम्कीको राजनीतिलाई जनताले सबक सिकाएः महतो

0
384

२९ मंसिर, जनकपुर । राष्ट्रिय जनता पार्टीका नेता एवं धनुषा-३ बाट निर्वाचित सांसद राजेन्द्र महतोले कांग्रेस डर धम्कीको राजनीतिक गरिरहेको आरोप लगाएका छन् । जनकपुरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै महतोले कांग्रेसको चरित्रमा सुधार नआएको अवस्थामा जनताले फेरि पनि यस्तै जवाफ दिने भन्दै सुध्रिन आग्रह गरे ।

 

मधेस गठबन्धनको बैठकले प्रदेशमा सरकार बनाउने बताउँदै यसमा कुनैपनि प्रकारको विवाद समेत नहुने उनले बताए ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here