नेपाली सेनामा १०३ जना प्राबिधिक भर्ना खुल्यो

0
1395

नेपाली सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेका बिभिन्न प्राबिधिक ट्रेडमा भर्ना खुलेको छ । योग्यता पुगेका ईच्छुक नेपाली नागरिक स्वयम् उपस्थित भई भर्ना छनौट निर्देशनालय जंगीअड्डामा माघ १० गते भित्र दर्खास्त दिन सक्नुहुन्छ ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here