नेपाली सेना–इतिहासदेखि वर्तमानसम्म फोटो प्रदर्शनी आयोजना हुदै

0
699

‘महाशिवरात्री तथा सेना दिवस २०७४’ को उपलक्ष्यमा जनसम्पर्क तथा सूचना निर्देशनालयको समन्वयमा नेपाली सेनाले मिति २०७४/१०/२५ गतेदेखि ऐ. २७ गतेसम्म ३ दिन जङ्गी अड्डा परिसरमा (आर्मी अफिसर्स क्लबसँगै) ‘नेपाली सेना–इतिहासदेखि वर्तमानसम्म’ भन्ने थिममा आधारित फोटो तथा अन्य विविध प्रदर्शनीको आयोजना गर्न लागेको छ ।

प्रथम पटक आयोजना गर्न लागिएको उक्त बृहत प्रदर्शनी सर्वसाधारणको लागि समेत खुल्ला गरी प्रवेश निःशुल्क गरिएको र प्रदर्शनीको समय २०७४ माघ २५ गते १३०० बजेदेखि १६०० बजेसम्म र माघ २६ र २७ गते १००० बजेबाट १६०० बजेसम्म तोकिएको छ ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here