पद्मावती र अक्षयको प्याड म्यानसँगै रिलिज हुने, २५ जनवरी

0
574

वर्षको बहुप्रतीक्षित मध्येको फिल्म पद्मावती उर्फ पद्मावत को रिलिज फिक्स भएको छ। लामो समय सेन्सर विवाद र जातीय मुद्दाले रिलिजको मिति तय हुन नसकेको फिल्मले अन्तत: २५ जनवरीलाई आफ्नो भाग्य परीक्षण गर्ने दिनका रुपमा पाएको छ।

त्यसै दिन अक्षय कुमारको प्याड म्यान पनि रिलिज हुँदैछ। ६ महिनाअघि रिलिज तय गरेको प्याड म्यान र भर्खरै तय भएको पद्माडवतबीचको भिडन्तले बक्स अफिसलाई रोमाञ्चक बनाउने भएको छ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here