एन्जिला भुजेलको नयाँ म्युजिक भिडियो सर्बजनिक

0
228

लोक संगीतिक क्षेत्रमा फेरि अर्को प्रतिभासाली नव गायिका एन्जिला भुजेलको नयाँ म्युजिक भिडियो सर्बजनिक भएको छ । जुन अन्लाईन लोकदोहोरी प्रतिस्ठान नेपाल मा दोस्रो स्थान हसिल गरेर २ वटा गीत गाउने र बजारमा ल्याउने अबसर पाउनु भएको थियो । “मैले यो गीत बजारमा ल्याएको छु मलाई आशा छ सबै दर्शक स्रोताले मन पराईदिनु हुन्छ” एन्जिला भुजेलको भनाई छ । गीतमा बिराज तामाङले शब्द, लय स्वर दिनुभएको छ भने थेगो बिर्ख एल.आर.ले बनाउनु भएको हो ।

यस गीतको भिडियोमा निर्देशकको भुमिका प्रेम लामा ले निभाउनु भएको छ भने छायांकन टङ्क केसि र कोरियो ग्राफरमा मदन खड्का को रहेको छ । आशा खड्का र अबिराज बिसिको अभिनय रहेको यस गीत स्वरलिपि रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको हो ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here