प्रेस चौतारी काठमाडौंको अधिवेशनबाट अध्यक्षमा :मुकुन्द भुसाल

0
29

प्रेस चौतारी काठमाडौंको अधिवेशन सम्पन्न भयको छ। कमिटीमा अध्यक्ष : मुकुन्द भुसाल, उपाध्यक्ष : श्रीराम तिवारी , महिला उपाध्यक्ष : सावित्री  धिताल , सचीव : लक्षण शर्मा , सह सचीव : जि पि पौडेल ,सह सचिव : पुस्पा अधिकारी , कोषाअध्यक्ष : रामचन्द्र कार्की , सदस्य       : रामेश्वर ढकाल, रुपचन्द्र महर्जन लगायत सम्पुर्ण सर्वसम्मत चयन भएका छन् । मंगलबार जारी पार्टीको पाचौ जिल्ला अधिवेशनको बन्द सत्रबाट भुसाल अध्यक्ष भएका हुन्, प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत टीका लगायर र उपाध्यक्ष गणेश पान्डेले खादा ओद्ढायर निर्वाचित सदस्यहरुलाई पद तथा गोपनीयताको सपथ गराउनु भएको छ ।
फोटो फिचर

Facebook Comments

comments