बिजय घिमिरे बिफलको कथाले पायो टेलीचलचित्र

0
208

साबित्र फिल्मस ले निर्माण गरेको नरे टेलि सिरियल । विभिन्न फुट्कर कथा हरु लेखिसकेका बिजय घिमिरे बिफल ले कथा तथा सम्वाद लेखेका हुन । ज्ञानकुमार कट्टेल र सन्तोष पोखरेल ले निर्देशन गरेका हुन । उक्त सिरियल मा ज्ञानकुमार, सन्तोष , शोभा, संगम , मिलन, सुश्मिता, सन्दिप , सुदिप बिवस लगाएत का कलाकार ले आफ्नु कला प्रस्तुत गरेका छन ।नरे सिरियल हरेक आइतबार साझ 7:30 मा ” nare office channel बाट प्रसारण हुने गर्द छ ।

Facebook Comments

comments