असामान्य गरिब तथा जेहेन्दार विद्यार्थी छात्रवृत्ति सहयोगार्थ भक्तपुर समाज दक्षिण कोरिया ले प्रदेश न 3 एकता समाजको सहकार्यमा दोश्रो पुल प्रतियोगिता गर्न लागिरहेको जानकारी गराउदछौ। आआफ्नो सस्थागत वा ब्यक्तिगतरुपमा नाम दर्ता खुलेको ले पुल प्रेमी सम्पूर्ण कोरिया बासी दाजुभाइ तथा दिदिबहिनीहरुमा फेब्रुअरी 4 तारिक आयोजित पुल प्रतियोगिता यहाँहरुको उल्लेखनीय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं ।
सिजन 1 का बिजेता रेशम शाही र देब केसि
पुरस्कार वितरण कार्यक्रम नेपाल आइडल रबि ओड ,अस्मिता अधिकारी ,बिक्रम बराल,सुमित पाठक एबम रक स्टार पबन गिरिद्वारा गरिने छ ।
प्रथम पुरस्कार 6 लाख वोन +नेपाल आइडल लाइभ कोरिया प्रोग्रामको 1 टिकट
दितिय पुरस्कार 4 लाख वोन + नेपाल आइडल लाइभ कोरिया प्रोग्रामको 1 टिकट
तृतीय पुरस्कार 1 लाख वोन + नेपाल आइडल लाइभ कोरिया प्रोग्रामको 1 टिकट
अन्य पुरस्कारहरु
बेस्ट प्लेयर 50 हजार वोन +डान्स पार्टीको 1 टिकट
पहिलो नाम दर्ता गर्ने खेलाडी बाट क्रमस खेल सुरु गरि अन्तिम मा नाम दर्ता गर्ने खेलाडी को पालो अन्तिम मा आउने हुनाले छिटोभन्दा छिटो आफ्नो नाम दर्ता गराइहाल्नुहुन हार्दिक अनुरोध गर्दछौं ।
उत्कृष्ट 8 भित्र पर्ने सम्पूर्ण खेलाडीहरुलाइ प्रमाणपत्रद्वारा सम्मान गरिने छ