भारतिय प्रधानमन्त्रि नरेन्द्र मोदीले गरे देउवा, ओली र प्रचण्डलाई फोन

0
279

६ पुस, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका तीन शीर्ष नेतासँग टेलिफोन सम्वाद गरेका छन् । मोदीले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डसँग कुराकानी गरेका हुन् । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीसकुमारले यसको पुष्टि गरेका छन् । तर, टेलिफोन सम्वादका क्रममा के विषयमा कुराकानी भयो जानकारी नभएको उनले बताएका छन् ।

फोनमा मोदीले प्रधानमन्त्री देउवालार्इ निर्वाचन सम्पन्न गरेकोमा बधार्इ दिएको प्रधानमन्त्रीका प्रेश सल्लाहकार गोविन्द परियारले जानकारी दिए । फोनमा मोदीले निर्वाचन एेतिहासिक भएको र यसले लामो समयदेखिको संक्रमणकालको अन्त्य गरेको बताएका थिए ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here