भारतीय प्रधानमन्त्रीलाई कालो झण्डा देखाउने महिलालाई गोलि हानियो

0
146

संसरको सबै भन्दा ठूलो प्रजातान्त्रिक देशमा प्रधानमन्त्री लाई कालो झन्डा देखाईयको थियो । युपीको सुल्तानपुरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई कालो झण्डा देखाउने महिला रिता यादवलाई अज्ञात व्यक्तिले गाली हानेका छन् । गोली उनको खुट्टामा लागेको छ । उनलाई घाइते अवस्थामा सुरुमा सिएचसी लुम्भुआमा भर्ना गरियो र पछि थप उपचारका लागि सुल्तानपुर जिल्ला अस्पताल पठाइयो । त्यहाँ उनको उपचार चलिरहेको छ । सर्कल अफिसर लम्भुआ सतिश चन्द शुक्लाले पीडितको बयान दर्ता गरेका छन् ।

Facebook Comments

comments