भैरहवा ईपीएलको फाइनलमा, उपाधिका लागि विराटनगरसँग खेल्ने

0
547

१३ पुस, काठमाडौं । भैरहवा ग्लार्डिटर्स एभरेष्ट प्रिमियर लिग क्रिकेटको फाइनलमा पुगेको छ । अब उपाधिका लागि शनिबार विराटनगर वारियर्ससँग खेल्नेछ । बिहीबार भएको दोस्रो क्वालिफायरमा भैरहवाले ललितपुरमाथि ३ विकेटको रोमाञ्चक जित हात पारेको छ ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here