माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड चितवन ३ बाट विजयी

0
535

चितवन, २५ मंसिर । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड चितवन ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनले लोकतान्त्रिक गठबन्धनका उम्मेदवार विक्रम पाण्डेलाई ९ हजार ३ सय २७ मतान्तरले पराजित गरेका छन् । वाम गठबन्धनका उम्मेदवार प्रचण्डले ४८ हजार २ सय ६९ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपा प्रजातान्त्रिकका पाण्डेले ३८ हजार ९ सय ४२ मत पाएका छन् ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here