दोलखाकी रुबिना लामा, आज भोली निकै बेस्त रहने मोडेल अन्तर्गत पर्दछिन । यस छेत्रमा प्रबेश गर्ने नया-नया प्रतिभाहरुको आगमन हुने क्रम पछिल्लो समय निकै नै बढि रहेको छ ।
यहि क्रममा भर्खेरै मात्र एक नव मोडेलले आफ्नो पहिलो गीतको म्युजिक भिडियो सार्बजनिक गर्ने क्रममा छिन । “म मातेको सोल्टीनी मदिराले हो” बोलको उक्त गीतको सुटिङ्ग भएको लगभग एक महिना भन्दा बढि भई सकेको छ ।
यो लामो प्रतिक्षा पछि सार्बजनिक गर्न लागिएको भिडियोमा एक प्रेमीको अधुरो कथा अर्थात बिस्वासमा घात देखाईएको छ । पछिल्लो समय अभिनयमा ब्यस्त रहेकी रुबिना लामाले दमदार अभिनय गरेकी छिन । यो म्युजिक भिडियोले नेपाली सुगम संगितको आकाशमा संगित, मोड्लिङ् प्रेमीहरुको मन जित्न सफल हुने छ । हेर्दै जाउ उहाँको साङितिक /मोड्लिङ् यात्रा कहाँ सम्म र कसरी दौउडिरहने छ ।