मौलिक लोक संकृतिको संरक्षण र प्रवर्धनमा लालिगुँरास नेसनल एकेडेमीका बिध्यार्थीहरु

0
481

मौलिक लोक संकृतिको संरक्षण र प्रवर्धन गर्ने र अन्तराष्ट्रिय स्तरमा लोक संस्कृतिको आदान प्रदान गर्ने कार्यमा लालिगुँरास नेसनल एकेडेमी आफ्नो अग्रसरता कायमै राखेको छ ।  यसै क्रममा लालीगुँरास नेशनल एकेडेमीका बिध्यार्थीहरु टर्कीमा आयोजित एक बिशेष समारोहमा आफ्नो कला कशौल प्रस्तुत गरेका छन । लोक सांस्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष तथा लालीगुँरास नेशनल एकेडेमी, मनमैजु, काठमाण्डौका संचालक तथा ई.सि.ए. डाईरेक्टर श्री जोगेन्द्र के.सी. को अभिभावकत्वमा उक्त टोली युरोप भ्रमण छन ।

 

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here