‘लक्की विजेता’को नाममा ठगिंदै नेपाली

स्क्याम अलर्ट: ४० लाखको लक्की विजेता उपहार पाउने आशामा ७५ हजारको रुपैयाँ गुमाएकी डोटीकी एक् महिला

0
37

‘तपाईंको मोबाइल नं. पाँच देशको इन्टरनेसनल कोभिड–१९ लक्की ड्र–२०२२ मा छनौट भएको छ । तपाईंको विजेता फाइल नं. ११४४ रहेको छ । यदि तपाईं यो पुरस्कार लिन चाहानुहुन्छ भने हाम्रो हेड अफिसमा हाम्रो म्यानेजर आकाश बर्मालाई सम्पर्क गर्नुहोला ।’
के हजुरलाई नि यस्तै मेसेज आउछ त? आउछ भने रिप्लाई नगर्नुहोला अथवा ब्लक गर्नु होला । हालै डोटीकी एक महिलाले यसै क्रममा ४० लाख पाउने आशमा आफनो ७५ हजार गुमाएकी छन् ।

Facebook Comments

comments