रक्तदान जीवनदान भन्ने मुल नाराका साथ लायन्स क्लब अफ काठमाडौं गौरव ले आयोजना गरेको रक्तदान तथा नी:शुल्क स्वास्थ्य शिबिर मा २०० जाना भन्दा बढीले स्वास्थ्य परिक्षण् र ५३ पिन्ट रगत संकलन भएको अध्यक्ष प्रकाश कुमार दाहालले बताए ।

कार्यक्रमको प्रमुख अथिति मल्टिपल काउन्सिल प्रमुख बालकृष्ण बुर्लाकोटि तथा क्लबका पूर्व अध्यक्षहरू बिजय आचार्य ,दिपक खड्का ,बासु रिजाल लगायत लायन्सहरूको उपस्थिति रहेको थियो ।समाज सेवा लायन्स क्लबको मुख्य उदेश्य रहेको र यसमा सबै भन्दा अगाडि गौरव क्लब उत्कृष्ट रहदै आएको पर्व अध्यक्ष बासु रिजालले बताए ।कार्यक्रमको व्यवस्थापन ॐ साइवावा हस्पिटल प्रा.लि., ढुङेधारा र रानीबन ब्यापार संघकाे रहेको थियो ।

 

 

 

 

 

 

 

 

 

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here