के तपाइ सरकारी जागिर दाने इच्छामा हुनुहुन्छ ? त्यसो भए सरकारी जागिर खाने इच्छामा भएकाहरुका लागि खुसिको खबर आएको छ । लोकसेवा आयोगले आज प्रकाशित गोरखापत्रमा सुचना प्रकाशित गर्दै लोकसेवा आयोगले खुलाएको जानकारी दिएको छ ।
खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परिक्षाको विज्ञापन भन्दै आयोगले यस्तो सूचना जारी गरेको छ ।