विशाल निरौला र गायिका मेलिना राईको ‘जुनीजुनी’ गीत सार्वजनिक

0
590

गायक विशाल निरौलाले आफ्नो नयाँ पप गीत ‘जुनीजुनी’ सार्वजनिक गरेका छन् । स्वरमा उनलाई गायिका मेलिना राईले साथ दिएकी छिन् । गीतमा विशालकै शब्द र संगीत छ । ज्ञानेन्द्र शर्माको छायांकन र निर्देशन रहेको गीतको भिडियोमा मोडलद्धय कृष्टिना थापा र अस्मिक लम्साल फिचरिङ छन् । भिडियामा उनीहरुको प्रेम कथालाई रोचक ढंगले प्रस्तुत गर्न खोजिएको छ । भिडियो सम्पादन प्रविण भट्टले गरेका छन् ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here