सरकार गठन र पार्टी एकताकाबारेमा ओली र प्रचण्डबीच छलफल

0
321

काठमाडौं :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । भेटमा ओली र प्रचण्डबीच सरकार गठन, पार्टी एकतालगायतकाविषयमा कुराकानी भएको छ।

वर्तमान सरकारको नीति, उसको अधिकारको क्षेत्र र नयाँ सरकार गठन प्रक्रियालगायतका विषयमा छलफल भइरहेको ओलीको प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here