सर्लाही ४ मा अमरेशकुमार सिंह विजयी

0
603

सर्लाही ४ मा नेपाली कांग्रेसका अमरेशकुमार सिंह विजयी भएका छन्। उनले निकटतम प्रतिद्धन्द्धि राष्ट्रिय जनता पार्टी (राजपा) का राकेश कुमार मिश्रलाई १५ सय ३९ मतले हराए। मिश्रले २९६७५ मत प्राप्त गरे भने राजपाका राकेश कुमार मिश्रले २८१३६ मत प्राप्त गरे।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here