समाचारचुनाब सर्लाही ४ मा अमरेशकुमार सिंह विजयी By Changupost - मंसिर २६, २०७४ 0 603 Facebook Twitter Google+ Pinterest WhatsApp सर्लाही ४ मा नेपाली कांग्रेसका अमरेशकुमार सिंह विजयी भएका छन्। उनले निकटतम प्रतिद्धन्द्धि राष्ट्रिय जनता पार्टी (राजपा) का राकेश कुमार मिश्रलाई १५ सय ३९ मतले हराए। मिश्रले २९६७५ मत प्राप्त गरे भने राजपाका राकेश कुमार मिश्रले २८१३६ मत प्राप्त गरे। Share this:Click to share on Twitter (Opens in new window)Click to share on Facebook (Opens in new window)Like this:Like Loading... Related Facebook Comments comments