सुडाल एमालेको उपसचिवमा १९ वर्षिय निरञ्जन

0
93

चाँंगुनारायण । भक्तपुरको चागुनारायण नगरपालिकाबाट युवा उमेरका निरञ्जन दुलाल वडा उपसचिवमा निर्वाचित भएपछि अहिले उनको चर्चा चुलिएको छ ।‘अनेरास्ववियुमा आबद्ध १९ वर्षीया निरञ्जन शनिबार सम्पन्न भएको एमालेको वडा अधिवेशनबाट ८ नम्बर वडाको उपसचिवमा निर्विरोध निर्वाचित भएका हुन् । कक्षा ११ अध्ययन गर्दा नै एमालेको अनेरास्ववियुमा वडा र नगरपालिकामा आबद्ध भएका उनी अहिले वडा तहको अधिवेशनमा पार्टीको उपसचिव बनेका हुन् ।
नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत मुलुकभर वडास्तरका कमिटिको अधिवेसन सम्पन्न भएको छ ।
कार्यक्रमका सहभागीहरुले वडाको समग्र बिकाशमा एमालेको अवको भूमिका र दायीत्व बारे चर्चो परिचर्चो गरेका थिए ।
वडा अधिवेशनलाई पार्टीका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गरेका थिए ।
एमालेले यही कात्तिक ११ गते स्थायी कमिटी र १२ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ । आगामी मङ्सिर १० देखि १२ गतेसम्म एमालेको दशौँ महाधिवेशन बागमती प्रदेशको चितवनमा हुनेछ ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here