सूर्यविनायकमा मोटरसाइकल पल्टिँदा एकजनाको मृत्यु

0
626

भक्तपुरको सिपाडोलमा प्रहरी नायव निरीक्षक (सइ)ले चलाएको मोटरसाइकल दुर्घटना हुदाँ उनको श्रीमतीको मृत्यु भएको छ।

प्रहरी नायब निरीक्षक सुन्दर खड्काले चलाएको मोटरसाइकल दुर्घटना हुँदाको उनको श्रीमती पवित्रा थापा खड्काको मृत्यु भएको हो। दुर्घटनामा खड्का पनि घाइते भएका छन् । उनको प्रहरी अस्पतालमा उपचार भइरहेको छ।

महानगरिय प्रहरी वृत्त बालाजुमा कार्यरत खड्का आशापुरीबाट डोलेश्वरतर्फ जाँदै गर्दा उनले चलाएको मोटरसाइकल दुर्घटनामा परेको भक्तपुर प्रहरीले जनाएको छ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here