१ सय ९० शहिदको सूचि गृह मन्त्रालयद्वारा सार्वजनिक (सुचिसहति)

0
620

काठमाडौं । १ सय ९० शहिदको सूचि गृह मन्त्रालयले सार्वजनिक गरेको छ । मन्त्रालयले मंगलबार शहिदहरुको नाम सार्वजनिक गरेको हो। सरकारले केही दिनअघि मात्र छिन्ताङ घटनामा मारिएका व्यक्तिलाई समेटर सहिद सूचि सार्वजनिक गरिएको छ ।

प्रजातन्त्रका लागि लडन्देखि पार्टीका आन्दोलनका क्रममा मारिएकासम्मलाई शहिद सूचिमा राखिएको हो।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here