४० वर्ष पुगिसक्दा पनि यति हट छिन् यी हिरोइन, हेर्नुहोस् १० तस्वीर

0
565

मुम्बइ। बलिउडबाट डेब्यू गरेर दक्षिण भारतीय फिल्म उद्योगमा गएर चर्चित भएकी अभिनेत्री हुन् सलोनी अस्वनी । उनले बलिउडबाट करिअर सुरु गरे पनि उनको बलिउड फिल्म एउटा मात्रै रह्यो । अहिले उनी दक्षिण भारतीय फिल्मकी सबैभन्दा बोल्ड अभिनेत्रीमध्ये एक भएकी छिन् । सलोनी ४० वर्षकी भइन् तर उनको सुन्दरता भने झनै निखारिएको छ र उनी झनै जवान देखिन्छिन् ।

सलोनीको जन्म १९७७ जून १ मा महाराष्ट्रमा भएको थियो । उनले २००३ मा बलिउड फिल्म ‘दिल परदेशी हो गया’बाट डेब्यू गरेकी थिइन् । यही एकमात्र हिन्दी फिल्ममा काम गरेपछि सलोनी तमिल फिल्ममा सक्रिय भइन् । सलोनीले तमिल र तेलुगु फिल्मबाटै पहिचान बनाइन् । उनले दक्षिण भारतीय फिल्म उद्योगमा कैयौं अवार्ड पनि जितिसकेकी छिन् ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here