Saturday, January 22, 2022

आङ सान सुकीलाई सुनाइयो चार वर्षको जेल सजाय

म्यानमारकी नोबेल शान्ति पुरस्कार विजेता प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई अदालतले चार वर्षको जेल सजाय सुनाएको छ। समाचार संस्था एएफपीका अनुसार सरकार प्रवक्ताले...

खोप लगाएका विद्यार्थी डिसेम्बरदेखि अष्ट्रेलिया जान पाउने

भिसा लिएका र खोप लगाएका विदेशी नागरिकहरू डिसेम्बरदेखि अष्ट्रेलिया जान पाउने भएका छन् । अष्ट्रेलियाले अन्तर्राष्ट्रिय यात्रालाई थप सहज पार्दै अर्थतन्त्रलाई चलायमान...

सोमालियामा कार बम बिस्फोट, ८ जनाको मृत्यु, १७ घाइते

एजेन्सी । अफ्रिकन मुलुक सोमालियामा कार बम बिस्फोट हुँदा ८ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।

अमेरिकामा साइबर आक्रमणको आशंकामा राष्ट्रिय संकटकाल घोषणा

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी आदेश जारी गरी देशमा राष्ट्रिय संकटकाल घोषणा गरेका छन्। अमेरिकामा ठूलो साइबर आक्रमण हुने आशंका भएको र उक्त आक्रमण...

अफगानिस्तानमा महिला पत्रकार मारिए

काबुल, ३० बैशाख (रासस÷एएफपी), अफगानिस्तानका एकजना चर्चित महिला पत्रकार तथा राजनीतिक सल्लाहकार मिना मङ्गलको हत्या भएको छ । उहाँलाई गोली हानी हत्या गरिएको समाचारमा जनाइएको...

अमेरिकी डीभी चिठ्ठाको नतिजा प्रकाशित

२३५ वैशाख, काठमाडौं । अमेरिकी डाइभर्सिटी भिसा (डीभी) २०२० को नतिजा मंगलबार राति प्रकाशित भएको छ । काठमाडौंस्थित अमेरिकी दूताबासका अनुसार नेपाली समयअनुसार राति...

रूसी जहाजमा आगो लाग्दा ४१ को मृत्यु

रूसमा आकस्मिक अवतरण गर्न खोज्दा जहाजमा आगो लागेपछि ४१ जनाको मृत्यु भएको छ। रूसी समयअनुसार आइतबार साँझ ६ बजे सेरेमेतेभो विमानस्थलबाट मुर्मान्स सहरका लागि उडेको...

फ्लोरिडामा १ सय ४३ यात्रु बोकेको जहाज अवतरण क्रममा चिप्लिएर नदीमा खस्यो

अमेरिकाको फ्लोरिडामा १ सय ४३ जना यात्रु बोकेको बोइङ जहाज रनवेबाट चिप्लिएर पानीमा दुर्घटना भएको छ। चार्टर गरिएको बोइङ ७३७ जहाज शुक्रबार राती अवतरण क्रममा...

भनेलेजुएलामा फेरि हिंसा : आन्दोलनकारीमाथि चढाइयो बख्तरबन्द

भेनेजुएलामा राष्ट्रपति निकोलस मडुरोको शासन विरुद्ध प्रदर्शन गरिरहेका प्रदर्शनकारीमाथि सैन्य ट्याङ्क कुदाइएको छ। विपक्षी नेता जुआन गुएडोले आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेपछि आर्थिक संकटमा फसिरहेको भेनेजुएला...

इन्डोनेशिया चुनाव : मतगणनाका क्रममा २७० जनाभन्दा बढी कर्मचारीको मृत्यु

इन्डोनेशियामा एप्रिल १७ मा भएको निर्वाचनको मतगणनाका क्रममा २७० जनाभन्दा बढी कर्मचारीको मृत्यु भएको छ। निर्वाचन आयोगका प्रवक्ताका अरीफ प्रियो सुसान्तोका अनुसार २७२ जना कर्मचारीको...