Saturday, January 22, 2022

हङकङमा बस दुर्घटना, १८ को मृत्यु

हङकङमा शनिबार एउटा दुईतले बस दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । दुर्घटनामा ५० जना घाइते भएका छन् । घाइतेमध्ये १२ को गम्भीर अवस्थामा उपचार भइरहेको...

मालदिभ्समा संकटकाल घोषणा

२३ माघ, काठमाडौं । मालदिभ्समा राजनीतिक गतिरोध लम्विएपछि १५ दिनका लागि संकटकाल घोषणा गरिएको छ । राष्ट्रपति अब्दुल्ला यमीन अब्दुल गयुमले संकटकाल घोषणा गरेका...

सिरियाका गाउँ टर्किस सेनाको नियन्त्रणमा

एजेन्सी, अंकारा । टर्कीको सेनाले उत्तर–पूर्वी सिरियामा तीन दिनदेखि जारी राखेको कारबाहीका क्रममा केही गाउँ कब्जा गरेको छ । टर्किस सेनाले सिरियाका कुर्दिस लडाकुविरुद्ध...

न्यूयोर्कको अपार्टमेन्टमा आगलागी हुँदा १२ जनाको मृत्यु

काठमाडौं । अमेरिकाको न्यूयोर्क सीटीमा रहेको एक अपार्टमेन्टमा आगलागी हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ । कैयन घाइते भएको बताइए पनि एकिन भएको...

फुटबलर बने लाइबेरियाको नयाँ राष्ट्रपति

१४ पुस, काठमाडौं । चेल्सी, म्यानचेष्टर सिटी र एसी मिलानका पूर्व स्ट्राइकर जोर्ज वेह लाइबेरियाको राष्ट्रपति निर्वाचित भएका छन् । ५१ वर्षीय वेहले सन्...

इरानमा सरकार विरोधी प्रदर्शन बढ्दै

इरानमा सरकार विरोधी प्रदर्शन बढ्दै गई रहेको छ । विहीबार पूर्वी शहर मशहदबाट सुरु भएको प्रदर्शन शुक्रबारसम्म राजधानी तेहरानसहित प्रमुख शहरहरुमा फैलियो । यो प्रदर्शन...

युद्धको तयारीमा साउदी अरब र ईरान

मंगलबार साउदी अरबको राजधानी रियादमा एउटा मिसाइल हानियो । मिसाइल हमलाको निशानामा थियो, साउदी अरबको राजमहल । जहाँ साउदी राजा सलमान बजेट पेश गरिरहेका...

सिरियाको राजधानी दमास्कसमा क्लोरिन ग्यास आक्रमण

एजेन्सी – विद्रोहीले कब्जामा लिएको सिरियाको राजधानी दमास्कसको बाहिरी क्षेत्रमा क्लोरिन ग्यास आक्रमण भएको छ ।विद्रोहीविरुद्ध मिसाइल प्रहार गरिएको केही क्षेत्रमा नै क्लोरिन ग्यास...

सपिङ मलमा आगो लाग्दा कम्तिमा ३७ को मृत्यु

फिलिपिन्सको मनिलामा रहेको एउटा सपिङ मलमा आगलागी हुँदा कम्तिमा ३७ जना मानिसको मृत्यु भएको छ। मारिनेमा त्यहाँ रहेको कल सेन्टरमा काम गर्नेहरु रहेको बताइएको...

अमेरिकाले पाकिस्तानमा सैन्य सहयोग राेक्याे

अमेरिकाले पाकिस्तानलाई दिँदै आएको सम्पूर्ण सैन्य सहयोग रोक्ने घोषणा गरेको छ। आफ्नो भूमिमा आतंकवाद समाप्त गर्न असफल भएको  अाराेप लगाउँदै अमेरिकाले सैन्य सहयोग रोक्ने...