Saturday, January 22, 2022

विद्रोहीको त्रिपोली आक्रमणमा २१ मारिए, युएन कार्यालयको सुरक्षा जिम्मा नेपाली शान्ति सेनालाई

अफ्रिकी राष्ट्र लिवियामा केही दिनदेखि विद्रोही समूह द लिवियन नेशनल आर्मी (एलएनए) ले आक्रमक कारवाही तीब्र पार्दै राजधानी त्रिपोली कब्जा गर्ने उद्देश्यले अघि बढेपछि...

न्युजिल्याण्ड गोलीकाण्डमा ४९ जनाको मृत्यु

न्युजिल्याण्ड, क्राइस्टचर्चका दुई मस्जिदमा भएको गोलीकाण्डमा कम्तिमा ४९ जनाको मृत्यु भएको छ। शुक्रबार भएको हमलामा परी २० जना भन्दा बढी गम्भीर घाइते भएका छन्। बन्दुकधारीहरूले...

इन्डोनेसियामा घरेलु मदिरा पिउँदा ६० जनाको मृत्यु

२७ चैत, काठमाडौं । इन्डोनेसियामा गैरकानूनी रूपमा बनाइएको घरेलु मदिरा सेवन गर्दा कम्तिमा ६० जनाको मृत्यु भएको छ भने दर्जनौं बिरामी परेका छन् । मदिरा...

सिरियाको सैन्य एयरपोर्टमा मिसाइल आक्रमण

२६ चैत, काठमाडौं । युद्धग्रस्त सिरियाको एक सैन्य विमानस्थलमा मिसाइल आक्रमण भएको रिपोर्ट बाहिर आएको छ । सिरियाको होम्स शहरमा रहेको टी ४ एयरवेसनजिकै...

ट्रम्प टावरमा आगलागी, एकको मृत्यु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अपार्टमेन्ट र विजनेश अफिस रहेको ट्रम्प टावरमा आगलागी भएको छ। म्यानहटनमा रहेको ट्रम्प टावरमा आगलागी हुँदा १ जनाको ज्यान गएको छ। ...

सिरियाको गुटामा रसायनिक ग्यास आक्रमण, ७० को मृत्यु

२५ चैत, काठमाडौं । सिरियाको गुटास्थित डउमा क्षेत्रमा रसायनिक ग्यास आक्रमण हुँदा कम्तीमा ७० जनाको मृत्यु भएको छ । गुटा क्षेत्रमा विद्रोहीविरुद्ध सरकारी सेनाले आक्रमण...

उत्तर कोरियाली राष्ट्रपति किम र चिनीयाँ समकक्षीबीच बेइजिङमा भेटवार्ता

उत्तर कोरियाली राष्ट्रपति किम जोङ उन र चिनियाँ राष्ट्रपति सि जिनपिङबीच बेइजिङमा भेटवार्ता भएको छ। सात वर्षपछि पहिलो पटक चीन गएका उनले समकक्षीसँग भेटवार्ता गरेको...

सीरियालाई उत्तर कोरियाको रासायनिक हतियार सहयोग !

१६ फागुन, काठमाडौं । उत्तरकोरियामाथि सिरियालाई रासायनिक हतियार निर्माणमा प्रयोग हुने उपकरण सहयोग गरेको आरोप लागेको छ । सिरियाको गुटालाई विद्रोहीको नियन्त्रणबाट मुक्त गर्ने नाममा...

हङकङमा बस दुर्घटना, १८ को मृत्यु

हङकङमा शनिबार एउटा दुईतले बस दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । दुर्घटनामा ५० जना घाइते भएका छन् । घाइतेमध्ये १२ को गम्भीर अवस्थामा उपचार भइरहेको...

ताइवानमा ६.४ रेक्टरको भूकम्प

ताइवानमा ६.४ रेक्टर स्केलमा भूकम्प गएको छ । भूकम्पले ठुलै क्षति पुगेको हुनसक्ने अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । बीबीसीका अनुसार स्थानीय समयअनुसार रातिको ११...