Saturday, January 22, 2022

मालदिभ्समा संकटकाल घोषणा

२३ माघ, काठमाडौं । मालदिभ्समा राजनीतिक गतिरोध लम्विएपछि १५ दिनका लागि संकटकाल घोषणा गरिएको छ । राष्ट्रपति अब्दुल्ला यमीन अब्दुल गयुमले संकटकाल घोषणा गरेका...

रुसी विमानमाथि आक्रमण, चालकको मृत्यु

सिरियामा रुसी विमानमाथि आक्रमण भएको छ । आक्रमण पछि रुसको एक जंगी विमान जमिनमा खसेको र विमानका चालकको मृत्यु भएको बीबीसीले जनाएको छ । विद्रोहीको...

कारबाहीमा २५ आतङ्ककारी मारिए

अफगानिस्तान । अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा तालिवानको अखाडालाई लक्ष्य गरी सरकारी बलले गरेको कारबाहीमा परी कम्तीमा २५ आतङ्ककारी मारिएका छन् । गत २४ घण्टायता यो कारबाही...

डीभी भिसा बन्द गर्ने ट्रम्पको घोषणा, नेपालमा के असर पर्ला ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलो पटक ‘स्टेट अफ द युनियन’ लाई सम्बोधन गर्दै गरेको घोषणाले नेपालीलाई पनि असर गर्ने भएको छ । सम्बोधनका क्रममा ट्रम्पले...

लिबियामा डुंगा दुर्घटनामा कम्तीमा ९० जनाको मृत्यु

माघ २० । लिबियाली सामुद्रिक क्षेत्रमा शुक्रबार भएको डुंगा दुर्घटनामा कम्तीमा ९० जना आप्रवासी शरणार्थीको मृत्यु भएको आशंका गरिएको संयुक्त राष्ट्रसंघ आप्रवासी मामिला हेर्ने...

पूर्व राष्ट्रपति फिडेलका छोराद्वारा आत्महत्या

हवाना । क्युवाका पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोका कान्छो छोरा क्यास्ट्रो डायज बलार्टले आत्महत्या गरेको समाचार छ। केही महिनादेखि विरामी उनी पछिल्लो समयमा ‘डिप्रेसन’ मा थिए।...

पाकिस्तानमा शक्तिशाली भूकम्प

इस्लामाबाद : पाकिस्तानका विभिन्न भाग प्रभावित हुने गरी बुधबार शक्तिशाली भूकम्प गएको छ । यस भूकम्प ६.२ म्याग्निच्युडको मापन गरिएको पाकिस्तानको राष्ट्रिय भूगर्भ विभागले...

काबुलस्थित सैनिक विश्वविद्यालयमा आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी– अफगानिस्तानको राजधानी काबुलमा अवस्थित एक सैनिक विश्वविद्यालयमा आतङ्ककारी आक्रमण भएको छ ।  पाँच जनाको सङ्ख्यामा आएका आतङ्ककारीले स्थानीय समायाअनुसार सोमबार विहान ५ बजे...

काबुलमा एम्बुलेन्स बम विस्फोट, ९५ को मृत्यु, १ सय ५८ घाइते

अफगानिस्तानको राजधानी काबुलमा शनिबार भएको एम्बुलेन्स बम विस्फोटमा परी कम्तीमा ९५ को मृत्यु भएको छ। साथै १ सय ५८ जना घाइते भएका छन्। यसलाई...

१८ लाख आप्रवासीलाई नागरिकता दिने ट्रम्पको योजना

काठमाडौं । ह्वाइट हाउसले  झन्डै २० लाख आप्रवासीलाई नागरिकता प्रदान गर्ने सम्बन्धी नयाँ योजना सार्वजनिक गरेको छ । लामो समयदेखि विवादित मेक्सिकोको सीमामा पर्खाल...